Não gostou? Não há problema! Pode devolver no prazo de 30 dias
Não há como errar com um vale de oferta. O presenteado pode escolher qualquer produto da nossa oferta.
Política de devolução de 30 dias
यथार्थवाद र स्वैरकल्पनाको मिश्रणमार्फत आप्रवासी अनुभव, पर्यावरणीय सङ्कट, भाषाको सीमितता, पुंसत्व र नारीत्वबारे चलिआएका भाष्य तथा प्रेम, विछोड, ईर्ष्या र हिंसासँग जोडिएका मानवीय अनुभवलाई यस उपन्यासले केलाएको छ ।
साथै, आख्यानको संरचनामार्फत चरा, सर्प र अन्य मानवेतर प्राणीका कथालाई मानवीकरण गर्दै मानव-केन्द्रित विश्वदृष्टिलाई केही हदसम्म विस्थापित गर्ने कोसिस गरेको छ ।